‘ए’ डिभिजन लिग सरेर कात्तिकमा

‘ए’ डिभिजन लिग सरेर कात्तिकमा


असोज ३ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सरेर अब कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ ।

एन्फाले आइतबार ‘ए’ डिभिजन क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडी सारिएको एन्फाले जनाएको छ । 

Logo