बराबरीमा रोकियो रियल

बराबरीमा रोकियो रियल


स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति रियलले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेल्दै अँक बाँडेको हो ।

कार्लोस एन्सेलोटी नेतृत्वको रियलले यस सिजन सुरुवाती ६ खेलमा २१ गेल गरेको छ । तर भिल्ला रियलविरुद्ध निकै कम आक्रमण रियलको देखियो ।

एन्सेलोटीको नेतृत्वमा रियलले पहिलो बराबरी खेलेको हो । उनाइ इम्रीको भिल्ला रियलले पछिल्ला ६ मध्य ५ खेलमा बराबरी खेलेको छ र सिजनको सुरुवाती खेलमा अपराजित छ ।

Logo