सहिद स्मारक ‘ए डिभिजन’ लिगः आज दुई खेल हुने

सहिद स्मारक ‘ए डिभिजन’ लिगः आज दुई खेल हुने


सहिद स्मारक ‘ए डिभिजन लिग’मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन्।

दुई टोलीबीचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

अर्को खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब बेलुकी पौने ५ बजे आमने सामने हुने भएका छन्।

Logo