कतार विश्वकप २०२२ : जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

कतार विश्वकप २०२२ : जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका


कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन्। दुबै टोली समूह ‘इ’ मा छन्। कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ। ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्।

विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका विभिन्न सहरहरुमा आयोजना हुँदैछ।

विश्वकप ड्रः 
समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया ।

Logo