नेपाली महिला टेलीलाई ‘वन डे’ क्रिकेटकाे मान्यता

नेपाली महिला टेलीलाई ‘वन डे’ क्रिकेटकाे मान्यता


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल, थाइल्यान्ड र अमेरिकासहित पाँच एसोसिएट राष्ट्रहरूलाई महिला एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता (वान डे) प्रदान गरेको छ। 

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने अन्य एसोसिएट राष्ट्रमा पपुआन्युगिनी, नेदरल्यान्ड र स्कटल्यान्ड रहेका छन् । आईसीसीको हालै सम्पन्न बैठकमा उक्त निर्णय गरिएको जारी विज्ञप्तिमा भनिएको छ। 

अब यी देशहरुले आईसीसीबाट मान्यताप्राप्त वा टेस्ट मान्यताप्राप्त राष्ट्रहरूसँग ५० ओभरको खेल खेल्ने अन्तर्राष्ट्रिय मान्यता पाएका छन् ।

Logo