विम्बल्डन: जोकोभिच तेस्रो चरणमा

विम्बल्डन: जोकोभिच तेस्रो चरणमा


अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले  थानासीमाथि ६-१,६-४,  ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

Logo