राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छिन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।

Logo