बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने- धैर्यताबाहेक अरू विकल्प छैन

बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने- धैर्यताबाहेक अरू विकल्प छैन


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुर्घटनामा परेकाे हेलिकाेप्टरमा धैर्यताबाहेक अरू कुनै विकल्प नरहेकाे बताएका छन्। मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै उनले काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका हुन्।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन्। उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन ।’

Logo