प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


प्रि–ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ ।

१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ५७५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Logo