काठमाडौं । संगीतकार गैरे सुरेशको नाम नसुन्ने नेपाली संगीत पारखी सायदै होलान्। गैरे नेपाली आधुनिक संगीतका धरोहर हुन् । 'यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ' गजल सम्भवतः नेपाली आधुनिक संगीतको पछिल्लो समय निकै धेरै लोकप्रिय बनेको गजल हो। "/>

‘यहाँ देशको छ चिन्ता’ का संगीतकार गैरे सुरेशसँग अन्तरगं कुराकानी (भिडियोमा)

‘यहाँ देशको छ चिन्ता’ का संगीतकार गैरे सुरेशसँग अन्तरगं कुराकानी (भिडियोमा)


काठमाडौं । संगीतकार गैरे सुरेशको नाम नसुन्ने नेपाली संगीत पारखी सायदै होलान्। गैरे नेपाली आधुनिक संगीतका धरोहर हुन् । ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ’ गजल सम्भवतः नेपाली आधुनिक संगीतको पछिल्लो समय निकै धेरै लोकप्रिय बनेको गजल हो।

यो गजल बजारसम्म पुग्न र हरेक दर्शकरश्रोताको मनसम्म कसरी पुग्न सफल भयो त ? २०६२ साल जतिबेला नेपालमा देशमा सशस्त्र युद्ध चलिरहेको थियो। सशस्त्र युद्धमा सशस्त्र प्रहरीका तत्कालीन प्रहरी निरीक्षक सुरेश गैरे पर्वतमा आफ्नो देशले दिएको जिम्मेवारी पूरा गर्न कार्यरत थिए।

सशस्त्र संघर्षमा बम, गोला, बारुदसँग लुकामारी खेल्नु त्यसबेलाको उनको दैनिकी थियो। त्यो दिनको सम्झनामा यो चर्चित गजलको सिर्जना भएको उनको भनाई छ । यसै चर्चित गजलका संगीतकार गैरेसँग गरिएको कुराकानी । तलको भिडियोमाः

 

Logo