जितसँगै आर्सनल अन्तिम १६ मा

जितसँगै आर्सनल अन्तिम १६ मा


इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई पराजित गरेको छ । 

गएराति सम्पन्न लिगको समूह 'बी' को शीर्ष स्थानमा रहेको आर्सनलले एसएल बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

गएरातिकाे दोस्राे लिगमा आर्सनलले जित दर्ता गरेकाे हाे । पहिलाो लिगमा १-१ को बराबरी खेलेकाे दुवै टोलीलाई जितकाे दबाब थियो ।  

जितसँगै आर्सनलले अन्तिम १६ मा स्थान बनाएकाे छ । 

 

Skip This
Logo