रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा


युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडले स्थान बनाएकाे छ । क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बरारबरीमा रोकिए पनि रियलले समग्रमा ३–१ को जित निकाल्दै सेमिफाइनल पुगेकाे हाे । 

रियलले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । अब रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । अर्काे सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

Logo