४ कात्तिक २०७८ बिहीबार

एमालेको चियापान: अरू पार्टीलाई आसन ग्रहण समाजवादीलाई गाली र बहिष्कार

समारोहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी