४ कात्तिक २०७८ बिहीबार

मधेशलाई रिझाउन नसके आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा हुन्छ: नेता निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी