माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तनको प्रस्ताव
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।