११ माघ २०७८ मंगलबार

१५ बुँदे असहमति सार्वजनिक गर्दै ओलीले भने, 'सरकार असफल दिशातर्फ उन्मुख'

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी