रेशम चौधरी रिहाइको शर्त राखेर ओलीलाई समर्थन गर्दैनाैं : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी