४ कात्तिक २०७८ बिहीबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी