११ माघ २०७८ मंगलबार

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानी मात्रै

लण्डनस्थित नेपाली दूतावासले २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी