Tag: अर्थ संसार

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

एक वर्षको प्रयासपछि बल्ल नेपाल ल्याइयो अमेरिकी साँढे

व्यवसायिक गाईपालन गरि किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ।

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओमा ३८.८७ गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण

७ दशमलव ७३ अंकले घट्यो नेप्से परिसूचक

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) नेप्से सामान्य अंकले घटेको छ।

विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ।

सहकारी सङ्घसंस्थाका लागि १६ प्रतिशत ब्याजदर आजदेखि लागू

सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरि सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ।

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्बन्धी सम्झौता

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ।

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै

सुनको मूल्य ताेलामा १४०० रुपैयाँले घट्यो

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला १४०० रुपैयाँले घटेको छ।

इलेक्ट्रिक कार ‘आयोनिक-५’ को पहिलो लट पुरै बुकिङ

हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुकिङ भएको छ।

Logo