1
1
Kendrabindu - News & Articles from Nepal

खोटाङको केपिलासगढी गाउँपालिकामा ‘बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालनको तयारी

पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी