आईबी एजुकेसनले घोकाउने भन्दा पनि विद्यार्थीले बुझेको कुरालाई बढि फोकस गर्छः एकेडेमिक डाइरेक्टर प्रबिना थापा
विदेश जाने क्रम नराम्रो होइन, बाहिर गएर नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्नु भनेको नराम्रो होइन । हामी जब आफ्नाे ठाउँबाट नयाँ ठाउँमा जान्छाैँ तब अन्य कुराहरू सिक्छाैँ, बुझ्छाैँ । तर विदेशमा पढेर नेपालमा फर्कने माहाेल हुनुपर्छ।