Tag: विश्व

अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर

पेट्रोलियम पदार्थमा ५० प्रतिशत मूल्यबृद्धिपछि देशव्यापी प्रदर्शन

बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ ।

ताइवान स्ट्रेटमा तनावः ताइपेयको सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ ।

ट्रम्पको घरमा एफबीआईको छापा

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ ।

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ ।

बेलायतमा कन्जरभेटिभ पार्टीको नेताका लागि ऋषि सुनकको कठिनाई बढ्दै

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पूर्व अर्थमन्त्री ऋषि सुनकको कठिनाइ बढ्दै गएको छ ।

वाराणसीमा ट्याटु खोप्न एउटै सुईको प्रयोग गर्दा १४ जनामा एचआइभी

यदि तपाइँ ट्याटूको शौखीन हुनुहुन्छ भने यो खबर तपाइँका लागि विशेष हुन सक्छ ।

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चीनले ताइवाननजिकै आफ्नो सेनाको अभूतपूर्व सैन्य अभ्यास चार दिन बितिसक्दा पनि अन्त्य गरेको छैन ।

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चीनले ताइवाननजिकै आफ्नो सेनाको अभूतपूर्व सैन्य अभ्यास चार दिन बितिसक्दा पनि अन्त्य गरेको छैन ।

अक्षयले तिर्ने ट्याक्स भन्दा मेरो पारिश्रमिक कम छ : अभिनेत्री तापसी पन्नु

बलिउड अभिनेत्री तापसी पन्नु एकवर्षमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने नायिका मध्ये एकमा पर्छिन् ।

Logo