Tag: विश्व

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ ।

श्रीलङ्काको सत्तारुढ दलले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ ।

श्रीलंकाली पूर्व प्रधानमन्त्री राजापाक्षलाई देश छाड्न अदालतको प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाजका छोरा फरार, इमरान खानविरुद्ध कारबाही गर्न समिति गठन

मनी लान्ड्रिङ मुद्दामा पाकिस्तानी अदालतले प्रधानमन्त्री शहबाज शरीफका कान्छा छोरा सुलेमान शाहबाजलाई अभियुक्त मानेको छ

रनिल विक्रमासिंघेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

ठूलो आर्थिक संकटबाट गुज्रिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार राजीनामा दिएका छन् ।

भारतमा भेटिए मंकीपक्सको पहिलो बिरामी

विश्वव्यापी रूपमा फैलिरहेको मंकीपक्स भाइरसका बिरामी भारतमा पनि पहिलो पटक भेटिएको छ ।

श्रीलंका संकट : सभामुखले बोलाए संसद् बैठक, राष्ट्रपतिको राजीनामा स्वीकृत

श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाय राजापाक्षेले राष्ट्रपति पदबाट दिएको राजीनामा प्राप्त गरेको बताएका छन्।

डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभानाको मृत्यु

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ ।

श्रीलंकाका राष्ट्रपति राजापाक्षले बुझाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् ।

श्रीलंकामा प्रदर्शनकारीले छोडे कब्जा गरेका आधिकारिक भवन

श्रीलंकामा प्रदर्शनकारीहरू शान्त भएका छन्।

Logo