Tag: विश्व

म्यानमारको विद्यालयमा सेनाले गोली चलाउँदा ६ बालबालिकाको मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा छ बालबालिकाको मृत्यु भएको छ ।

मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ ।

अफगानिस्तानमा फेरि टिकटक प्रयोगमा रोक

प्रतिबन्ध लगाउने उक्त निर्णय कम्तीमा तीन महिना लागु हुने बताइएको छ ।

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ: राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् ।

किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ ।

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

कहिले धुम्रपान नगर्ने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने

कहिल्यै धुम्रपान नगर्ने मानिसहरूलाई पनि फोक्सोको क्यान्सर हुन सक्ने तथ्य सार्वजनिक भएको छ।

चीनमा बस दुर्घटना, २७ जनाको मृत्यु

ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ

आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ ।

Logo