Tag: विश्व

रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

मर्मत सम्भारका लागि भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ ।

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ ।

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने-राजीनामा दिन तयार छु

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका

रहेनन् अन्तिम सोभियत नेता गोर्बाचोभ

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ

नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ ।

पाकिस्तानमा एक दशक यताकै ठूलो वर्षा

पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् ।

चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको

पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु

पाकिस्तानमा डुंगा पल्टिँदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ ।

चीनले हाइपरसोनीक गतिमा चल्ने बुटेल बनाउदै

चीनले ध्वनिभन्दा पाँच गुणा बढी गति अर्थात् हाइपरसोनिक गतिमा चल्ने गोली बनाइरहेको छ ।

अमेरिकामा एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा तीन जनाको मृत्यु

अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ ।

Logo