गोलीबारीपछि उडानहरू स्थगित गरिएको छ र टर्मिनल खाली गरिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी सक्रिय
रुस्दीको समर्थनमा ट्वीट गरेपछि उनले यो धम्की पाएकी हुन् ।
भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ ।
आक्रमणपछि उपचाररत प्रसिद्ध लेखक सलमान रुस्दी बोल्न सक्ने भएको जनाइएको छ ।
अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तान गरिबीतर्फ अघि बढिरहेको छ ।
उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ ।
मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीको अवस्था गम्भीर रहेको जनाइएको छ