Tag: विश्व

ताइवान स्ट्रेटमा तनावः ताइपेयको सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ ।

ट्रम्पको घरमा एफबीआईको छापा

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ ।

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ ।

बेलायतमा कन्जरभेटिभ पार्टीको नेताका लागि ऋषि सुनकको कठिनाई बढ्दै

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पूर्व अर्थमन्त्री ऋषि सुनकको कठिनाइ बढ्दै गएको छ ।

वाराणसीमा ट्याटु खोप्न एउटै सुईको प्रयोग गर्दा १४ जनामा एचआइभी

यदि तपाइँ ट्याटूको शौखीन हुनुहुन्छ भने यो खबर तपाइँका लागि विशेष हुन सक्छ ।

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चीनले ताइवाननजिकै आफ्नो सेनाको अभूतपूर्व सैन्य अभ्यास चार दिन बितिसक्दा पनि अन्त्य गरेको छैन ।

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चीनले ताइवाननजिकै आफ्नो सेनाको अभूतपूर्व सैन्य अभ्यास चार दिन बितिसक्दा पनि अन्त्य गरेको छैन ।

अक्षयले तिर्ने ट्याक्स भन्दा मेरो पारिश्रमिक कम छ : अभिनेत्री तापसी पन्नु

बलिउड अभिनेत्री तापसी पन्नु एकवर्षमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने नायिका मध्ये एकमा पर्छिन् ।

नासाले सार्वजनिक गरेको तस्विरमा देखिएको अनौठो वस्तुको रहस्य खुल्यो

हालै नासाले मंगल ग्रहमा धागो जस्तो आकार भएको वस्तुको तस्बिर सार्वजनिक गरेको छ ।

इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ ।

Logo