अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी
मंकीपक्स अमेरिकामा निकै तीव्र गतिमा फैलिरहेको छ ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमण सकेर दक्षिण कोरिया प्रस्थान गरेकी छन् ।
ताइवानी संसदलाई पेलोसीको सम्बोधन- ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्छ
ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट
२० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन्
अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीन ताइवान पुगेकी छन् ।
दिल्ली एअरपोर्टमा लापरवाहिको ठुलो घटना बाहिर आएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।