चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ ।
मध्य इटालीमा दिउँसो आक्रमणमा परेका एक आप्रवासीको मृत्युले आक्रोश फैलिएको छ ।
स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ ।
कोरोना महामारी अझै पनि विश्वभर ठूलो समस्याको कारण बनेको छ ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवानको सम्भावित भ्रमणलाई लिएर विवाद जारी छ।
साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद
मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ।
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्यो : रुस
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाएका छन् ।