१८ असार २०७९ शनिबार
1

राजनीतिक अपेक्षा र उपेक्षाको द्वन्दबाट जन्मिएको स्वतन्त्र लहर (भिडियाे)

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनले स्वतन्त्र र युवा उम्मेदवारहरूको लहर ल्याएको छ । देशको विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी