८२ लाखमा गाउँभरि धारैधारा
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत ११६ वटा धारा निर्माण भएका छन् ।