११ माघ २०७८ मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी