१० असोज २०७८ आइतबार

मिस लिटील नेवा: यस वर्ष पनि हुने, यस्ताे छ तयारी

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवा: यस वर्ष पनि हुने भएको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी