११ असोज २०७८ सोमबार

गाईगोरुको अवस्था: व्यवस्था कि बेवास्ता?

टीकापुर बजारमा मात्रै हजारभन्दा बढी संख्यामा गाईगोरु अलपत्र छन्। दिउँसोमा ठूलो संख्यामा गाईहरू पुरानो एयरपोर्ट, हाटबजार, जमरा क्षेत्रमा चरिरहेका, बसीरहेका देखिन्छन् भने राति भएपछी अन्नबाली खान किसानको खेतबारीतिर पस्दछन्।

भीष्म जोशी
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी