३१ साउन २०७९ मंगलबार
1

जीवनशैलीः खानेकुरा कसरी खाने?, यी हुन् सात सही तरिका

संस्कृतिमा हामी जे-जति चीजहरू गर्छाैं, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ। हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ। हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी