के हो रवि लामिछानेको राहदानी विवाद ? [भिडियाेसहित]
रवि लामिछाने नयाँ नागरिकता बनाएसँगै आफ्नो दल रास्वपाको सभापति समेत चयन भएका छन् । उनले फेरि गृह मन्त्रालयको नेतृत्व लिन सत्ता गठबन्धनमा दवाव बढाएका छन् । तर उनीमाथि अवैध नागरिकताबाट भएगरेका विभिन्न निर्णय र कारोवारका विषयमा प्रश्न उठेका छन् ।