1
1

ज्ञान महर्जन अर्थात् ‘नेपाली प्याडम्यान’

‘छौपडीमा बस्नु पर्ने बाध्यताहरु विस्तारै हट्दैछन् । छुनै नहुने अवस्थामा सुधार आउँदैछ । बढी नै स्याहार र रेखदेख चाहिने समयमा घरपरिवारसँग टाढा रहनु पर्ने बाध्यताले पिल्सिएका रजश्वला भएका महिला अब भने सामाजिक एकताले नजिकिँदैछन् ।’

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी