११ माघ २०७८ मंगलबार

अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनिन्

बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन्। उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी