११ माघ २०७८ मंगलबार

बाथरोग कस्तो रोग हो ? कसरी उपचार गर्ने ? (भिडियाे)

अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी