११ असोज २०७८ सोमबार

पर्यटन दिवसमा प्रधानमन्त्रीकाे शुभकामनाः 'सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ'

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी