1
1
1
1
1
0
Shares

ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प

1
1
1
1
1
1
1
1

ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ ।

भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो । ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन ।

पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रकाशित: ८ कात्तिक २०७९ १३:३८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी