भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस


सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ । सोमबार बिहान सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेर १२ मिनेटमा सिन्धुपाल्चोकको चाखु केन्द्र भएर भूकम्प गएको हो । उक्त भूकम्पको तिब्रता ३.३ म्याग्नेच्युड रहेको जनाएको छ ।

Logo