एसइईको परीक्षाफल आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस्

एसइईको परीक्षाफल आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस्


यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (विहिबार) प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार परीक्षाफल प्रकाशितका लागि छलफल गर्न आज एक बजे बोर्ड बैठक बस्दैछ ।

यस वर्षको एसईई परीक्षमा कुल चार लाख ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न १७ तरिकाबाट नतिजा हेर्न सकिने जनाएको छ  ।

 

Logo