संसारभर डाउन भए फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप

संसारभर डाउन भए फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप


संसारभरि नै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुका ठप्प छन्।

लाखौं प्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको अन्य सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन्। 

संसारभरिका सञ्चारमाध्यमहरुले फेसबुकको यो प्राविधिक कमजोरीलाई ब्रेकिङ समाचार भनेर पस्किरहेका छन्।
 

Logo