अवैध उत्तखनन गर्ने ३ साधन प्रहरीको नियन्त्रणमा

अवैध उत्तखनन गर्ने ३ साधन प्रहरीको नियन्त्रणमा


महोत्तरीमा अवैधरुपमा नदिजन्य वस्तु उत्तखनन गरिरहेका ३ वटा साधनलाई  प्रहरीले नियन्त्रणमा लिइएको छ ।

गौशाला नगरपालिका अन्तर्गत वाके खोलामा गिट्टी, वालुवा उत्त्खनन गरिरहेका २ टिपर र १ जेसिविलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

प्रहरीचौकी कान्तिवजारवाट खटिएको प्रहरिले तिनै साधनहरुलाइ नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाइ बुझाएको छ । 

Logo