फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच

फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच


जलवायु परिवर्तनले पारेको प्रभावले उपल्लो डोल्पाको फोक्सुण्डो ताललाई संरक्षणमा परेको चुनौती र जलवायु परिवर्तनमा नारीको भूमिका विषयमा फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच ।

यहाँका महिलाहरूले स्थानीय पोशाक तथा भाषामा गीत र नाच प्रदर्शन गरेका छन् । तस्वीर : हेमन्त केसी/रासस

Logo