नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर


साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। आइतबार प्रतितोला १४ सय ८० रुपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।  

Logo