गायिका रितुकली थापाको ‘हेराहेर गरौंला’

गायिका रितुकली थापाको ‘हेराहेर गरौंला’


गायक विर विवश विश्वकर्मा र गायिका रितुकली थापाको स्वरमा तिज विषेश गीत ‘हेराहेर गरौंला सार्वजनिक भएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द छ । संगीत विर विवश विश्वकर्मा आफैंले भरेका छन् ।
स्मृति म्युजिक प्राइभेट लिमिटेडले बजारमा ल्याएको यस गीतको भिडियोमा धिरज खत्रीको कोरियोग्राफी छ । धिरज खत्री, कला राई, रत्न राई लगायतले अभिनय गरेका छन् ।
केश अधिकारीले खिचेको भिडियोमा हुम गैरेको सम्पादन तथा राजन महर्जनको निर्देशन छ ।

 

प्रशान्त पौडेंल र रितुकली थापाको स्वर रहेको ‘सारी माथि सारेर’ बोलको तिज गीत हेर्न तल क्लिक गर्नुहोस् । यस गीतमा लक्ष्मण पर्टेल र सपना नेपालीको शब्द तथा गायक प्रशान्तकै संगीत छ । आर्गदरबार फिल्मस् प्रालीको प्रस्तुती रहेको यस गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ । भिडियोमा राज र ललिताले अभिनय गरेका छन् । भिडियो निर्देशन लोकेन्द्र शाहले गरेका छन् ।

 

 

Logo