घोडेपानी जङ्गलमा ढकमक्क लालीगुराँस

घोडेपानी जङ्गलमा ढकमक्क लालीगुराँस


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा ढकमक्क फूलेको लालीगुराँस। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 

लालीगुराँस फूल्ने समय हो। यतिबेला देशका पहाडी र उच्च पहाडी क्षेत्रमा लालीगुराँस फूल्ने गर्दछ ।

नेपालको प्राकृतिक सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने गरेको छ । यसमा लालीगुराँसको विशेष भूमिका रहने गरेको छ । तस्वीर रासस

Logo