ताप्लेजुङदेखि दार्चुलासम्म हिमालय पदमार्ग बनाइने

ताप्लेजुङदेखि दार्चुलासम्म हिमालय पदमार्ग बनाइने


सरकारले ताप्लेजुङदेखि दार्चुलासम्म हिमालय पदमार्ग निर्माण गर्ने भएको छ। 

त्यसका लागि विस्तृत अध्ययन गरिने भएको छ।

रारा, से–फोक्सुन्ण्डे तालसँगै खप्तड क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने पनि भएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

उनका अनुसार उक्त योजनालाई सम्पन्न गर्न बजेट बिनियोजन गरिएको छ।

इन्द्रसरोवर लगायत क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरिने पनि मन्त्री पौडेलले बताए।

Logo