११ असोज २०७८ सोमबार
लोकप्रिय
राजनीति

पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन्।

राजनीति

'कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ': प्रकाशमान सिंह

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ, नगर वडा अधिवेशन सुरू हुँदैछ।

गोकुल बाँस्कोटा भन्छन्ः कुचो लगाउनुपर्ने कसिंगर हुरीले उडायो

‘केन्द्रकी सांसद नविना लामा एमालेमै छिन् त, प्रदेश सांसद गोमा भुर्तेल पनि एमालेमै छिन्, चन्द्र लामा, म सहित हामी छ जनामध्ये चार त एमालेमै छौं त । अनि दुई जना जाँदैमा के को कोकोहोलो नि ?’, बाँस्कोटाले भने।

राजनीति

एमाले र एकीकृत समाजवादीको जोड घटाउः प्रदेश दुई बाहेक सबैमा एमाले बलियो (सूचीसहित)

एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ। सँगै एमालेले आफ्नो प्रभाव पर्ने क्षेत्रमा सांसदहरूलाई नयाँ पार्टीमा सनाखत गर्नबाट रोक्न नेताहरूलाई खटाएको छ।

विकास आचार्य
राजनीति

नवनियुक्त दुई मुख्यमन्त्रीले भने, 'पदका लागि पार्टीमाथि बन्चरो चलाउन सकिँदैन'

नेकपा एमालेको तर्फबाट हालै वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्य र भीमप्रसाद आचार्यले विश्वासको मतको सामना गर्ने तर मुख्यमन्त्रीको पद जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताएका छन्।

राजनीति

सिंहदरबारमा स्थापना भयो एकीकृत समाजवादीको संसदीय दलको कार्यालय

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ।

राजनीति

ओली छाडेर आएका किसन श्रेष्ठलाई माधव समूहबाट पनि मन्त्री बन्न मुस्किल

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसन’लाई यसपटक पनि मन्त्री बन्न मुस्किल हुने देखिएको छ।

एंकर प्रवास

काभ्रेको बनेपाका प्राध्यापक नकर्मीले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार

अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन्।

समाज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना निको भएका छन्।

राजनीति

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको थमौती कि मन्त्रालय परिवर्तन?

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउने कि निरन्तरता दिने भन्नेबारे सत्तारुढ गठबन्धन मौन देखिएको छ।

राजनीति

माधव नेपालले जबज त्याग्दा प्रदीप नेपालले माधवलाई नै छाडे

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी सदस्य प्रदीप नेपालले पार्टी छाड्ने निर्णय गरेका छन्।

राजनीति

माधव पक्षका यी १० सांसदले साथ छाड्दैछन् मुख्यमन्त्री भीम आचार्यलाई (सूचीसहित)

एमाले विभाजनको प्रभावले मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन्। त्यसो त प्रदेश एकमा एमाले फुट हुनुअघिसम्म उक्त पार्टीको स्पष्ट एकल बहुमत रहेको थियो।

विकास आचार्य
संस्कृति/सम्पदा

थारू बठिन्या (युवती) का नायक श्रीकृष्ण (भिडियोसहित)

कृष्ण अर्थात् कान्हा थारू समुदायका लागि यस्ता पात्र हुन्, जसको चित्र बनाएर, उनको गाथाको गीत गाएर, नाचेर मनाइन्छ। अष्टिम्की अर्थात् कृष्णजन्माष्टमीमा गीत गाउँदै विभिन्न अनुष्ठानका साथ कान्हाको विशेष पूजा हुन्छ।

राजनीति साहित्य

महाकवि देवकोटाको घर भत्काइसकेपछि सर्वोच्चले दियाे नभत्काउन अन्तरिम आदेश

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।

केन्द्रबिन्दु संवाद

भीम रावलहरूले माधव नेपाललाई उक्साएर आखिर छाडिदिएः सोमप्रसाद पाण्डे

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आधिकारिक रूपमा विभाजित भएपछि को कता समाहित हुने भन्नेमा नेताहरूबीच रस्साकस्सी छ।

विकास आचार्य
केन्द्रबिन्दु संवाद

०५४ सालमा नीतिगत कारणले एमाले फुटेको थियो, यसपालि सत्ताको लोभले फुट्योः सीपी मैनाली

पछिल्लो समय नेकपा एमाले आधिकारिक रूपमा फुटेपछि त्यसको बाछिटा केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय तहमा पनि देखिन थालेको छ।

विकास आचार्य
राजनीति

एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मतरूपमा चयन

नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मतरूपमा चयन भएका छन्।

विश्व

इतिहासमा आजः अन्तरीक्षमा पुग्ने पहिलो अफगानीदेखि रुसको आणविक परीक्षणसम्म

अन्य दिनमा झैं इतिहासमा आज अगस्ट २९ मा पनि केही महत्वपूर्ण घटना भएका थिए। आज सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षणदेखि माइकल ज्याक्सनको जन्म भएको थियो।

समाज

यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्।

लोकप्रियबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी